December 6, 2022, Tuesday
1:37:26 pm

Trending
  • कांग्रेस
  • कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु
गन्तव्य नेपाल


0 प्रतिक्रिया

कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु

८ महिना अगाडि

१३ चैत, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको हो । बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्था जानकारी गराउँदै छन् । त्यसका लागि केन्द्रीय सदस्यलाई ५ मिनेटको समय उपलब्ध गराइएको कांग्रेसले जनाएको छ । यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा छ प्रदेशका सभापति सहित २७ जनाले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्य चुनावी गठबन्धन गर्ने र नगर्ने पक्षमा विभाजित छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.