July 6, 2022, Wednesday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

सुन र चाँदीको मूल्य घट्यो

३ महिना अगाडि

१४ चैत, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो । सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय र तेजावी सुनको मूल्य एक लाख रुपैयाँ प्रतितोला कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । यस्तै चाँदीको मूल्य १३ सय ८० रुपैयाँ प्रतितोला तोकिएको छ । आइतबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.