July 7, 2022, Thursday
1:37:26 pm

Trending
  • पर्यटन
  • पाण्डेलाई १४८ मतले हराउँदै भिटोफ नेपालको अध्यक्षमा गोपाल थापा विजयी
गन्तव्य नेपाल


0 प्रतिक्रिया

पाण्डेलाई १४८ मतले हराउँदै भिटोफ नेपालको अध्यक्षमा गोपाल थापा विजयी

३ महिना अगाडि

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को अध्यक्षमा गोपाल थापा विजयी भएका छन । मञ्चको शुक्रबार काठमाडौँमा भएको २४ औँ वार्षिक साधारण सभा तथा केन्द्रिय कार्यसमितिको निर्वाचन बाट थापा अध्यक्षका अर्का प्रत्यासी जस्फा पाण्डे लाई १४८ मतले हराउँदै विजयी भएका हुन । थापाले ३०३ मत पाएका थिए भने पाण्डेले १५५ मत पाएकी थिईन । अध्यक्ष र कोषाध्यक्ष पदमा भएको निर्वाचनमा थापा समुहकै कोषाध्यक्षमा सकुन्तला देवकोटा विजयी भएकी छन् । उनले ३०० मत पाएकी छिन् भने उनका प्रत्यासी गौरी उफ्रेतिले १६४ मत प्राप्त गरिन ।
यस्तै अन्य पदमा भने सर्वसम्मत निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा तारालाल धरेल, द्वितीय उपाध्यक्षमा नबराज थापा, सचिबमा दिपक पाण्डे, महासचिबमा निषेश थापा , सहकोषाध्यक्षमा मनहरी दाहाल, सदस्यहरुमा शैलेश लामिछाने, हरि बहादुर बस्नेत र सागर आचार्य सर्बसम्मत निर्वाचित भैसकेका छन ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.