July 1, 2022, Friday
1:37:26 pm

Trending
  • समाचार
  • माधव नेपालसहितका १४ सांसदको मुद्धाको आज पनि सुनुवाई रोकियो
गन्तव्य नेपाल


0 प्रतिक्रिया

माधव नेपालसहितका १४ सांसदको मुद्धाको आज पनि सुनुवाई रोकियो

३ महिना अगाडि

२० चैत, काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् । सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका स्रोतले बताएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.