July 7, 2022, Thursday
1:37:26 pm

Trending
  • समाचार
  • राष्ट्रपतिले गरिन् काष्ठमण्डपको उद्घाटन
गन्तव्य नेपाल


0 प्रतिक्रिया

राष्ट्रपतिले गरिन् काष्ठमण्डपको उद्घाटन

३ महिना अगाडि

२१ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गरेकी छन् । हनुमानढोका दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको काष्ठमण्डपमा गणेश र गोरखनाथको नयाँ मूर्ति राखिएको छ । नयाँ मूर्ति राख्न रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको थियो । तर त्यसलाई बेवास्ता गर्दै सामेबार उद्घाटन कार्यक्रम राखियो, जहाँ राष्ट्रपति भण्डारी स्वयं सहभागी भएकी छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.