December 6, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • ५ वर्षमा ७५ सय विकास आयोजना पूरा गरेको ललितपुरका मेयर महर्जनको दाबी
गन्तव्य नेपाल


0 प्रतिक्रिया

५ वर्षमा ७५ सय विकास आयोजना पूरा गरेको ललितपुरका मेयर महर्जनको दाबी

८ महिना अगाडि

२५ चैत, काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको दाबी गरेका छन् । पत्रकार सम्मेलन गरेर आफ्नो पाँच वर्षे कार्यकालको उपलब्धी सुनाएका उनले सडक बत्ती जडानदेखि खेलाडीलाई गरेका सम्मानसम्मको फेहरिस्त प्रस्तुत गरे । उनले महानगर भित्र वडास्तरीय तथा नगरस्तरीय गरी सात हजार पाँच सय विकास आयोजना सम्पन्न गरेको बताए । पूर्वाधार निर्माणमा पाँच वर्षको अवधिमा अस्फाल्ट कंक्रिटसहतिको ३२ किलो मिटर सडक निर्माण भएको भन्दै मेयर महर्जनले सडक निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जिकिर गरे ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.