July 4, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • प्रमुख वा उपप्रमुख मध्ये एकमा मात्र उम्मेद्वारी दिँदा महिला अनिवार्य गर्न माग
गन्तव्य नेपाल


0 प्रतिक्रिया

प्रमुख वा उपप्रमुख मध्ये एकमा मात्र उम्मेद्वारी दिँदा महिला अनिवार्य गर्न माग

३ महिना अगाडि

२५ चैत, काठमाडौं । विभिन्न राजनीतिक दलमा आवद्ध महिला नेतृहरुले स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुख मध्ये एकमा मात्र उम्मेद्वारी दिँदा महिला अनिवार्य गर्न माग गरेका छन् । शुक्रबार दिउँसो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग सामूहिक भेट गरी महिला नेतृहरुले समावेशी समानुपातिक सिद्धान्तको आधारमा महिलाहरुको उम्मेदवारी हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न दबाब दिएका छन् । कुनै दलले एउटा मात्रै उम्मेदवारी दिन्छ भने त्यसमा महिला अनिवार्य हुने व्यवस्था गर्न माग गरेको नेकपा (एमाले)की नेतृ विन्दा पाण्डेले जानकारी दिइन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.