December 6, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • हङकङ उड्ने यात्रुलाई ४८ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य
गन्तव्य नेपाल


0 प्रतिक्रिया

हङकङ उड्ने यात्रुलाई ४८ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य

८ महिना अगाडि

२५ चैत, काठमाडौं । काठमाडौंबाट हङकङ उड्ने सबै यात्रुले ४८ घण्टभित्रको पीसीआर रिर्पेाट अनिवार्य बोक्नु पर्ने भएको छ । नेपाल एयरलाइन्सले ११ अप्रिलमा निर्धारित यस रुटको उडानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुगेर पीसीआर परीक्षण गर्न यात्रुलाई अनुरोध गरेको छ । कोरोना भाइरसको प्रभाव कम हुँदै गएपनि संसारका केही मुलुकले भने अझै पनि यात्रामा कडाइ गरिरहेका छन् । निगमका अनुसार परीक्षणका लागि यात्रुले आइतबार बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । रिर्पोट सोमबार ३ बजेसम्म वितरण भइसक्ने छ । टेकुबाट पिसिआर नेगेटिभ भएको प्रमाणपत्र र ल्यावले उपलब्ध गराउने व्यक्तिगत लेटर साथमा बोकेका यात्रुले मात्र यात्रा गर्न पाउने छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.