June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • राष्ट्रिय
  • भरतपुरको मेयरमा सुवेदीलाई उम्मेदवार बनाउने एमाले तयारी
गन्तव्य नेपाल


0 प्रतिक्रिया

भरतपुरको मेयरमा सुवेदीलाई उम्मेदवार बनाउने एमाले तयारी

३ महिना अगाडि

२७ चैत, चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेदवार प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्ने एमाले भरतपुर महानगरका एक पदाधिकारीले जानकारी दिए । सुवेदी प्रदेशसभा सदस्य समेत हुन् । उनी २०७४ मा भएको प्रदेश निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं। २ ख बाट विजयी भएका उनी अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकासमन्त्री समेत बनेका थिए । भरतपुर १२ का स्थायी वासिन्दा सुवेदी चितवनमा पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.