December 5, 2022, Monday
1:37:26 pm

Trending
  • विशेष समाचार
  • मन्त्रीहरूले चुनावका व्यावसायीहरुसँग पैसा मागिरहेका छन : डा. खतिवडा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

मन्त्रीहरूले चुनावका व्यावसायीहरुसँग पैसा मागिरहेका छन : डा. खतिवडा

८ महिना अगाडि

२७ चैत, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका मन्त्रीहरुले चुनावका लागि व्यावसायीहरुसँग खुलमखुला पैसा मागिरहेको आरोप लगाएका छन् ।
नेकपा एमालेले गरेको पूर्वअर्थमन्त्रीहरुको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले सरकारका मन्त्री विवादास्पाद अभिव्यक्ति दिने, कमाउधन्दामा लिप्त हुने, स्वार्थ नमिल्ने कर्मचारीमाथि जाइ लाग्ने, ठेक्का पट्टामा सेटिङ गर्नेजस्ता हर्कतले अर्थतन्त्रमा संकटको अवस्था आइपुगेको उनले बताए । सरकारले लिएको गलत आर्थिक नीतिले पुँजीगत खर्चको लागत बढ्ने अवसथा आएको खतिवडाले बताए । ९ महिनासम्म वाणिज्य तथा आपूर्ति मन्त्री नहुँदा बजार नियमन हुन नसकेको भन्दै उनले अहिले देश श्रीलंका त हुँदैन भन्ने प्रश्न उठिरहेको बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.