November 29, 2022, Tuesday
1:37:26 pm

Trending
  • गन्तव्य
  • चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहले दिए राजीनामा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहले दिए राजीनामा

८ महिना अगाडि

२८ चैत, काठमाडौं। चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएका छन् । व्यक्तिगत समस्या देखाउँदै महाप्रवन्धक शाहले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा आगामी ३० गतेबाट लागू हुने गरी सञ्चालक समितिले स्वीकृतसमेत गरेको छ । सञ्चालक समितिले शाहको राजीनामा स्वीकृतसँगै नयाँ महाप्रबन्धकमा सञ्जीव थापालाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलकराज शर्माले जानकारी दिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.