June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • विशेष समाचार
  • २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो
गन्तव्य नेपाल


0 प्रतिक्रिया

२८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो

३ महिना अगाडि

चैत्र २८, काठमाण्डौ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जनाएको छ । अन्य मतपत्र पनि छाप्ने काम जारी रहेको आयोगको भनाइ छ । आयोगले सबै स्थानीय तहका निर्वाचन अधिकृतलाई एकएक प्रति मतदाता नामावली पठाइएको पनि जनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.