July 7, 2022, Thursday
1:37:26 pm

Trending
  • राजनीति
  • ओलीको टिप्पणी : माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ
गन्तव्य नेपाल


0 प्रतिक्रिया

ओलीको टिप्पणी : माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ

३ महिना अगाडि

२९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको भाँडो रित्तिसकेको बताएका छन् ।
मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले माओवादी र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको आलोचना गरे । ‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन,’ उनले भने, ‘माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरुले केन्द्र छन् । दुई चार जना नेता छन्, अधिकाशंले छोडिसके ।’ माधवकुमार नेपाल गुट र माओवादी काग्रेसको जिउमा बसेको झिँगा धपाउने राम्रो झुम्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको उनले टिप्पणी गरे ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.