December 7, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • प्रचण्डको सचिवालयले भन्यो : पालिका भागबण्डाको प्रस्ताव आएको छैन
गन्तव्य नेपाल


0 प्रतिक्रिया

प्रचण्डको सचिवालयले भन्यो : पालिका भागबण्डाको प्रस्ताव आएको छैन

८ महिना अगाडि

५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले महानगर र उपमहानगरमा भागबण्डाका लागि कुनै प्रस्ताव नआएको बताएको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले महानगर÷उपमहानगरको भागबण्डाका लागि प्रस्ताव आएको भनि प्रसारित समाचारमा सत्यता नभएको बताएका छन् ।
बिहान बसेको बैठकले महानगर र उपमहानगरको भागवण्डा टुंगो लगाउन नसकेपछि सत्ता गठबन्धनको बैठक पुन बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेता सहित अनुगमन संयन्त्रका नेताहरुको संयुक्त बैठक बसेको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.