December 3, 2022, Saturday
1:37:26 pm

Trending
  • समाचार
  • कलैयाको मेयर उम्मेद्वारमा एमालेद्वारा चार जनाको नाम सिफारिस
गन्तव्य नेपाल


0 प्रतिक्रिया

कलैयाको मेयर उम्मेद्वारमा एमालेद्वारा चार जनाको नाम सिफारिस

७ महिना अगाडि

Advertisement

९ वैशाख, कलैया । नेकपा एमाले बारा जिल्ला कमिटीले कलैया उपमहानगरपालिकाको मेयर उम्मेद्वार बनाउन चार जनाको नाम सिफारिस गरेको छ । कलैयाको मेयर उम्मेद्वारका लागि जिल्ला अध्यक्ष विनोद साह, कलैया नगरपालिकाका पूर्व मेयर रबिन्द्र दास श्रेष्ठ, कलामोदिन अन्सारी र भगवती दुलालको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला अध्यक्ष साहले जानकारी दिए । कलैया उपमहानगरपालिकाको उपमेयरको उम्मेद्वारमा रौशन प्रविन, समिउल्लाह ठकुराई, सायमा खातुनलाई नगर कमिटीले सिफारिस गरेको थियो । ती नाममा जिल्लाले प्रतिमा यादवको नामसमेत थप गरि प्रदेश कमिटीमा सिफारिस गरेको अध्यक्ष साहले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.