July 5, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • ललितपुर महानगरको उपमेयरमा बाबुराज बज्राचार्य सिफारिस
गन्तव्य नेपाल


0 प्रतिक्रिया

ललितपुर महानगरको उपमेयरमा बाबुराज बज्राचार्य सिफारिस

२ महिना अगाडि

९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवारमा बाबुराज बज्राचार्यलाई सिफारिस गरेको छ । महानगर समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको माओवादी जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिए ।
सत्ता गठबन्धनभित्र ललितपुर महानगर मेयर कांग्रेसले लिने र उपमेयर माओवादीले लिने सहमतिपछि माओवादी केन्द्रले ललितपुरको मेयरमा भने नाम सिफारिस गरेको छैन ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.