June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • जसपा केन्द्रीय सदस्य मिकरानी माओवादी केन्द्रमा प्रवेश
गन्तव्य नेपाल


0 प्रतिक्रिया

जसपा केन्द्रीय सदस्य मिकरानी माओवादी केन्द्रमा प्रवेश

२ महिना अगाडि

९ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य डा. अब्दुर रहिम मिक्रानी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार माओवादी केन्द्रको मुख्यालय पेरिडाँडामा भएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिक्रानीलाई पार्टीमा प्रवेश गराएका हुन् ।
यसैगरी जसपाका केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.