July 4, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • ¥यापर बालेन शाहले दर्ता गरे काठमाडौंको मेयरमा उम्मेदवारी
गन्तव्य नेपाल


0 प्रतिक्रिया

¥यापर बालेन शाहले दर्ता गरे काठमाडौंको मेयरमा उम्मेदवारी

२ महिना अगाडि

११ वैशाख, काठमाडौं । ¥यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनले उम्म्द्वारी दर्ता गराउनुअघि घोषणा पत्र सार्वजनिक गरेका थिए । शाहले नयाँ पुस्ताको चिन्ता गर्नेहरुले नयाँ पुस्तालाई नै भोट दिने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.