June 29, 2022, Wednesday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

१२ बजेसम्म साढे १६ हजार जनाले दर्ता गरे मनोनयन

२ महिना अगाडि

१२ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मनोनयनको दोस्रो दिन सोमबार १२ बजेसम्म १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिनभर र सोमबार दिउँसो १२ बजेसम्म सबै प्रदेशमा गरी १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको हो । जसमध्ये नगर प्रमुखमा ७६८ जना, गाउँपालिका अध्यक्षमा ६१४ जना, नगरपालिका उपप्रमुखमा ३८३ र उपाध्यक्षमा ३३४ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडाध्यक्षमा चार हजार ४३९ जना, महिला सदस्यमा दुई हजार ५४१, वडा सदस्यमा पाँच हजार ४३० जनले उम्मेदवारी दर्ता गराएका आयोगले एक सूचना मार्फत जानकारी दिएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.