December 6, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • ललितपुरको मेयर–उपमेयरमा एमालेको उम्मेदवारी दर्ता
गन्तव्य नेपाल


0 प्रतिक्रिया

ललितपुरको मेयर–उपमेयरमा एमालेको उम्मेदवारी दर्ता

८ महिना अगाडि

१२ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । मेयर पदमा हरिकृष्ण व्यञ्जनकार र उपमेयर पदमा मञ्जली शाक्य बज्राचार्यको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गर्नुअघि उनीहरुले शताव्दी पुरुष सत्यमोहन जोशी र सिद्धीलाल सिंहलाई भेटेका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.