June 29, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • सिर्जना सिंहले दिइन् काठमाडौंको मेयरमा उम्मेदवारी
गन्तव्य नेपाल


0 प्रतिक्रिया

सिर्जना सिंहले दिइन् काठमाडौंको मेयरमा उम्मेदवारी

२ महिना अगाडि

नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गरेकी छन । सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर सिंहले उम्मेदवारी दर्ता गरेकी हुन्। सत्तारूढ गठबन्धनले भागबन्डा गर्दा काठमाडौं महानगरको मेयर कांग्रेसको भागमा परेको थियो । काठमाडौंमा गठबन्धनबाट उपमेयर भने नेकपा (एकीकृत समाजवादी) ले पाएको छ। समाजवादीले रामेश्वर श्रेष्ठलाई बनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.