December 6, 2022, Tuesday
1:37:26 pm

Trending
  • विशेष समाचार
  • बागी उम्मेदवारलाई देउवाको आग्रह– साथीको उम्मेदवारी नै आफ्नो उमेद्धवारी ठान्नु
गन्तव्य नेपाल


0 प्रतिक्रिया

बागी उम्मेदवारलाई देउवाको आग्रह– साथीको उम्मेदवारी नै आफ्नो उमेद्धवारी ठान्नु

७ महिना अगाडि

बैशाख १५, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवार बाहेक विभिन्न पदमा उम्मेदवारी दिएका कांग्रेसका नेता÷कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन । आज अपिल जारी गर्दै सभापति देउवाले गठबन्धन भएका वा कांग्रेसका एकल उम्मेदवारी दिएका ठाउँमा स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेता÷कार्यकर्तालाई शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन ।‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु,’ देउवाले भनेका छन्, ‘तर पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.