December 4, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • काठमाडौं महानगरमा लोसपाको उम्मेदवारी खारेज
गन्तव्य नेपाल


0 प्रतिक्रिया

काठमाडौं महानगरमा लोसपाको उम्मेदवारी खारेज

७ महिना अगाडि

१६ वैशाख, काठमाडौं । लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले काठमाडौ महानगरपालिकामा दिएको उम्मेदवारी खारेज भएको छ । स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोसपाको उम्मेदवारी खारेज भएको महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । लोसपाले काठमाडौं महानगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषलाई उठाएको थियो । प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए । उम्मेदवारी खारेज भएसँगै लोसापाले चुनाव लड्न नपाउने भएको हो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.