June 25, 2022, Saturday
1:37:26 pm

Trending
  • समाचार
  • सिनामंगलबाट एक युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ
गन्तव्य नेपाल


0 प्रतिक्रिया

सिनामंगलबाट एक युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ

२ महिना अगाडि

१६ वैशाख, काठमाडौं । सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । प्रहरी परिसर, काठमाडौंको टोलीले भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका अनुसार सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको हुनसक्ने देखिएको प्रहरी बताउँछ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.