December 3, 2022, Saturday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

काठमाडौंको भोटेबहालमा आगलागी

६ महिना अगाडि

९ जेठ, काठमाडौं । काठमाडौंको भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेऊ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि ३ वटा दमकल खटिएको बताईएको छ । क्षतिको बिवरण आउन बाँकी छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.