९ जेठ, काठमाडौं । काठमाडौंको भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेऊ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि ३ वटा दमकल खटिएको बताईएको छ । क्षतिको बिवरण आउन बाँकी छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
© गन्तव्य नेपाल ग्रुप
Developed By IvaZz Technology