July 3, 2022, Sunday
1:37:26 pm

Trending
  • विशेष समाचार
  • प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा

१ महिना अगाडि

१० जेठ, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुर्नसंरचना गर्ने घोषणा गरेको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.