June 27, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • नेपाल चिकित्सक संघले चिकित्सा संग्रहालयको स्थापना गर्ने
गन्तव्य नेपाल


0 प्रतिक्रिया

नेपाल चिकित्सक संघले चिकित्सा संग्रहालयको स्थापना गर्ने

१ महिना अगाडि

११ जेठ, काठमाडौं । नेपालको स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका विभिन्न ऐतिहासिक पुराना मेडिकल उपकरण सामग्रीलाई संकलन गरी नेपाल चिकित्सक संघले चिकित्सा संग्रहालयको स्थापना गर्ने भएको छ । नेपालमा अन्य क्षेत्रको संग्रहालय भएपनि मेडिकल क्षेत्रको हालसम्म संग्रहालय नभएका कारण स्थापना गर्न लागिएको संघका अध्यक्ष डा. लोचन कार्की जानकारी दिए । उनका अनुसार चिकित्सा संग्रहालय संघको केन्द्रीय कार्यालयस्थित प्रर्दशनीमार्गमा स्थापना हुनेछ । संघले अस्पताल, संघ संस्था, व्यक्तिगत घरमा उपलब्ध भएका ऐतिहासिक सामग्री, प्रमाणपत्र, पुस्तक, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उपकरण लगायतका सामग्री भए उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.