June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • विशेष समाचार
  • १७ जेठभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न जनप्रतिनिधिलाई एकीकृत समाजवादीको निर्देशन
गन्तव्य नेपाल


0 प्रतिक्रिया

१७ जेठभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न जनप्रतिनिधिलाई एकीकृत समाजवादीको निर्देशन

१ महिना अगाडि

११ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना जनप्रतिनिधिलाई १७ जेठभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । महासचिव डा. बेदुराम भुसालले वक्तव्य जारी गर्दै सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् । भ्रष्टाचारबाट मुक्त रहँदै सादा जीवनशैली र असल आचरण देखाउन पनि निर्देशन दिइएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.