June 28, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • एमाले फुटाउन सभामुखले पदीय मर्यादा बिर्सिए : ओली
गन्तव्य नेपाल


0 प्रतिक्रिया

एमाले फुटाउन सभामुखले पदीय मर्यादा बिर्सिए : ओली

१ महिना अगाडि

१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सभामुखमाथि आरोप लगाएका हुन् । ‘साउन २५ गते हामीले निष्कासन गरेको सांसदहरुको भदौ १ गते सम्माननीय सभामुखकहाँ हामीले प्रस्तुत गरिसकेको कुरालाई १० दिन पर्खिएर ‘अरुको चाहिँ ढोकाबाटै लिएर सूचना जारी गर्नुपर्ने । एमाले फुटाउन पदीय मर्यादा सबै बिर्सिएर एमाले फुटाउन जे पनि गर्न हुने उनले प्रश्न गरे ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.