December 3, 2022, Saturday
1:37:26 pm

Trending
  • पर्यटन
  • एनएमएको साधारणसभा आगामी जेठ २८ मा हुने, ताला खुल्यो
गन्तव्य नेपाल


0 प्रतिक्रिया

एनएमएको साधारणसभा आगामी जेठ २८ मा हुने, ताला खुल्यो

६ महिना अगाडि


जेठ १५, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) मा लागेको ताला खुलेको छ । गत सोमबारलाई डाँकिएको ३१औं वार्षिक साधारण सभा अचानक स्थगित भएसँगै नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)ले संघको सचिवालय र प्रशासनिक कक्षमा तालाबन्दी गरेको थियो । दुई पक्ष बीचको लामो छलफल पछि आज एनएमए र निटोगबीच सहमति भएसंगै ताला खुलेको हो । संघको साधारणसभा जेठ २८ र २९ गते हुनेछ । सभाहलमा ५ सयभन्दा बढी सदस्यहरु सहभागी भइसकेको अवस्थामा सभा स्थगित गरिएको विरोधमा तालाबन्दी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Advertisement

Leave a Reply

Your email address will not be published.