July 4, 2022, Monday
1:37:26 pm

Trending
  • पर्यटन
  • दुर्घटनाग्रस्त विमानको ककपिट भिडियो रेकर्डर आयोगले लियो जिम्मा, जाँच सुरु
गन्तव्य नेपाल


0 प्रतिक्रिया

दुर्घटनाग्रस्त विमानको ककपिट भिडियो रेकर्डर आयोगले लियो जिम्मा, जाँच सुरु

१ महिना अगाडि

१८ जेठ, काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजको ककपिट भिडियो रेकर्डर दुर्घटना जाँच आयोगले आफ्नो जिम्मामा लिएको छ । आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार आयोगले दुर्घटनाको जाँच समेत सुरु भएको छ । लामिछानेका अनुसार मृतकको शव परीक्षणको काम त्रिवि शिक्षण अस्पतालमा जारी छ ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो । आयोगले दुर्घटनाको कारण पत्ता लगाएर भविष्यमा यस प्रकारको घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेश गर्नेछ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.