December 4, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • बालेन र हर्कको जित माओवादीलाई सबक : प्रचण्ड
गन्तव्य नेपाल


0 प्रतिक्रिया

बालेन र हर्कको जित माओवादीलाई सबक : प्रचण्ड

६ महिना अगाडि

१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जित माओवादीलाई सबक भएको बताएका छन् । पार्टीका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले काठमाडौं महानगर र धरान उपमहानगरको मेयरमा जितेका उम्मेदवारले माओवादीले जस्तै धारा, पानी, फोहोरको मुद्दा उठाएर जितेको बताए ।
उनले अघि भने, ‘हामीले राम्रोसँग काम गरेको नदेखेपछि जनताले हामीलाई सबक सिकाएको जस्तो लाग्छ ।’ यद्यपि अब स्वतन्त्र उम्मेदवारहरुले नै देशभर जित्छन् भन्ने नभएको उनले बताए । प्रचण्डले भने, ‘स्वतन्त्रको राज्य चल्ने भन्ने कुरा विल्कुल हुन सक्ने कुरा होइन ।’

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.