June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • राष्ट्रिय
  • बञ्चरेडाँडामा तनाव, प्रहरीद्धारा अश्रुग्यास प्रहार
गन्तव्य नेपाल


0 प्रतिक्रिया

बञ्चरेडाँडामा तनाव, प्रहरीद्धारा अश्रुग्यास प्रहार

३ हप्ता अगाडि

२५ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले बताए । स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उनको भनाइ छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.