November 28, 2022, Monday
1:37:26 pm

Trending
  • विशेष समाचार
  • ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक गरौंः सिंह
गन्तव्य नेपाल


0 प्रतिक्रिया

ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक गरौंः सिंह

६ महिना अगाडि

जेठ २६, काठमाण्डौ । ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आग्रह गरेका छन । आज संसद बैठकमा बोल्दै उनले काठमाडौंमा ट्राफिक जाम हुने समस्या समाधान नभएकोले कार्यालय समय फरक पार्नुपर्ने बताएका छन । ‘फोहोरमैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकले ट्राफिक जामको समस्या भोगिरहेका छन्,’ उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँ पुग्न धेरै समय लाग्ने गरेको छ । विद्यालय खुल्ने समय र कार्यालय समय फरकफरक समयमा हुने व्यवस्था मिलाउन सके सडकमा जाम कम हुन्छ ।’

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.