December 2, 2022, Friday
1:37:26 pm

Trending
  • समाचार
  • फोहोर मैला व्यवस्थापनसहितका २५ क्षेत्रमा हड्ताल निषेध
गन्तव्य नेपाल


0 प्रतिक्रिया

फोहोर मैला व्यवस्थापनसहितका २५ क्षेत्रमा हड्ताल निषेध

६ महिना अगाडि

२७ जेठ, काठमाडौं । सरकारले फोहोर मैला व्यवस्थापनसहितका २५ वटा सेवालाई अत्यावश्यक सेवा मान्दै त्यसमा हड्ताल गर्न निषेध गरेको छ । अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची सार्वजनिक गरेको छ । यो सूची राजपत्रमा प्रकाशित छ । जस अनुसार फोहोर मैला संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवम् व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरिएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.