Wednesday, December 8, 2021

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति: 2019/10/21

४ कार्तिक, काठमाडौं । सोमबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन (आइतबार) बजारमा सुन प्रतितोला ७० हजार चार सय र चाँदी ८ सय ५० रुपैयाँमा  कारोबार भएको थियो भने सोमबार पनि सोहि मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

तपाईंको बिचार