Tuesday, January 26, 2021

बढ्यो सु्नचाँदीको मूल्य

प्रकाशित मिति: 2019/11/01

१५ कार्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ९ सयमा कारोबार भएको छ। 

चाँदी  तोलमा ८ सय ७० कारोबार भइरहेको छ। बिहीबार ७० हजार ५ सयमा र तेजाबी सुन ७० हजार २ सयमा कारोबार भएको थियो। चाँदी भने ८ सय ६० मा कारोबार भएको थियो।

तपाईंको बिचार