Wednesday, December 1, 2021

साहस ऊर्जाको आईपिओ आजदेखी बजारमा

प्रकाशित मिति: 2021/09/22

असोज ६, काठमाण्डौ । साहस ऊर्जा कम्पनीले सर्वसाधरणका लागि आईपिओ खुल्ला गरेको छ ।
कम्पनीको आइपिओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ७० लाख कित्ता आइपिओ आजदेखि बिक्री खुल्ला गरेको हो । ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।

 

तपाईंको बिचार