रुदाने: एउटा सम्पूर्ण मान्छे
रुदाने एक सम्पुर्ण जीवन बाँचेको मान्छे । नेपाली माटोमा जन्मेको एक दार्शनिक। विद्रोहको पर्याय । आफैमा एउटा आन्दोलन । एक सामाजिक अभियन्ता । कवि र साहित्यकार । खेलाडी र शिक्षक । छाप्रे जनताको राजनीति गर्ने राजनीतिकर्मी। आदि–इत्यादि । यी र यस्तै अनगिन्ती आयामहरुको संकलित स्वरुप हुन रुदाने । अनुसन्धानकर्ताको लागि रहस्यजस्तो। आम मानिसको जीवनलीलासँग तुलना...