व्यापार घाटा घटाउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
८ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्न व्यापार घाटा घटाउने गरी काम गर्न निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास सस्या समाधान समितिको बैठकमा उनले व्यापार घाटा कम गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले अर्थतन्त्र आत्मनिर्भर बनाउनका लागि...