Wednesday, December 1, 2021

नयाँ तीज गित ‘राख्छु दिलैमा’ सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति: 2021/07/23

काठमाडौं, ८ साउन । लोक गायक तिलक बस्नेत र गायिका शोभा अर्यालको स्वरमा रहेको नयाँ तीज गित ‘राख्छु दिलैमा’ सार्वजनिक भएको छ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा बिहीबार सार्वजनिक गरिएको यो गित अहिले निकै रुचाइएको छ ।

निर्माता शान्त शर्मा रहेको यस गितमा समिर प्रकाश पाण्डेको शब्द सिर्जना रहेको छ भने संगित तीलक बस्नेत र संगित संयोजन सुदिप सागरको रहेको छ । बिनोद बस्नेत र एन्जिलिना अर्यालको अभियन रहेको छ । 

सृजना बरालले निर्देशन गरेको गितमा दिपक गिरीले छायांकन हुन भने अमृत चापागाईले यसको सम्पादन गरेका हुन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला 

https://www.youtube.com/watch?v=IFV60rRpHLA

तपाईंको बिचार