एसिड आक्रमणमा घाइते खातुनलाई पर्यटन मन्त्री भट्टराईको आर्थिक सहयोग
काठमाडौं, २१ भदौ । एसिड आक्रमणमा घाइते भएकी मुस्कान खातुनलाई पर्यटन मन्त्री योगेश भट्टराईले एक महिनाको तलब सहयोग गरेका छन् ।
मन्त्री भट्टराईले आज जन्म दिनको अवसरमा खातुनलाई उच्च शिक्षा अध्ययनको लागि आफनो तलबबापत लेबी र टिडिएस कटाएर सहयोग गर्ने घोषणा गरेका हुन् ।
केही समय अघि नै एक सार्वजनीक कार्यक्रममा मन्त्री भट्टराईले मुस्कानलाई उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिएको थिए । आज जन्मदिनको अवसर पारेर सहयोग गरेको बताएका छन् ।
तपाईंको बिचार