Tuesday, January 26, 2021

मोरङको उखुबारीमा भेटियो युवतीको शव

प्रकाशित मिति: 2020/02/07

२४ माघ, विराटनगर । मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ । घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव रहेको उखुबारीमा भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईंको बिचार