Saturday, January 16, 2021

आज हुने भनिएको प्रधानमन्त्रीको सम्बोधन स्थगीत

प्रकाशित मिति: 2020/02/14

 २ फागुन, काठमाडौं । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगीत भएको छ । नेपाली कांग्रेसबाट प्रदेश ५ को प्रदेशसभा सदस्यमा निर्वाचित रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद स्रोतले जनाएको छ ।

तपाईंको बिचार