Saturday, January 16, 2021

सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ : प्रचण्ड

प्रकाशित मिति: 2020/02/28

१६ फागुन, चितवन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मानोनित गर्ने निर्णय प्रधानमन्त्रीले स्वीकार्ने बताएका छन ।

गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, प्रधानमन्त्रीजी ले मान्नै पर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।

 

तपाईंको बिचार