Thursday, January 28, 2021

प्रधानमन्त्रीले भने – छिट्टै काममा फर्किन्छु

प्रकाशित मिति: 2020/03/06
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भईरहेको चिकित्सकले बताएका छन । दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । हालसम्म चिकित्सकहरुले मात्र उनलाई भेट्ने गरेकोमा पहिलोपटक फोनमार्फत राजनीतिक सल्लाहकार विष्णु रिमालसँग टेलिफोनमा कुराकानी गरेका छन् । त्यसक्रममा प्रधानमन्त्रीले आफू चाँडै नै काममा फर्कने बताएको बुझिएको छ ।

तपाईंको बिचार