Saturday, January 23, 2021

गर्मी सुरुभएसँगै ३६ जनामा देखियो डेंगु, सचेत रहन आग्रह

प्रकाशित मिति: 2020/03/15

चैत्र २, काठमाण्डौ । सरकारले गर्मीयाम सुरू भएसँगै डेंगु रोग फैलिएको भन्दै सतर्क रहन आग्रह गरेको छ । इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगु देखिएको छ । प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगु देखिएको हो ।

 

 

 

 

तपाईंको बिचार