Tuesday, August 4, 2020

यी हुन कोरोना भाइरस पत्ता लगाउने डाक्टर

प्रकाशित मिति: 2020/04/17
काठमाडौं, ५ बैशाख । कोरोना भाइरसका कारण संसारभरिका करिब डेढ लाखले ज्यान गुमाइसकेका छन् भने २२ लाख मान्छे बिरामी छन् । 
 
मानव समुदायका लागि प्राणघातक यो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि स्कटिस डाक्टर जुन एल्मेडाले पत्ता लगाएकी थिइन्। एल्मेडाले सन् १९६४ मा लन्डनस्थित सेन्ट थोमस अस्पतालको प्रयोगशालामा पहिलोपटक कोरोना भाइरस पहिचान गरेकी हुन्।
 
एल्मेडाको जन्म सन् १९३० मा भएको थियो। उनी स्कटल्यान्डको ग्लास्गोस्थित अलेक्जेन्ड्रा पार्कमा हुर्केकी थिइन्।

तपाईंको बिचार