Tuesday, January 19, 2021

संसद विघटनबारे छलफल गर्न नेकपा सांसदहरु सिंहदरबारमा

प्रकाशित मिति: 2020/12/20

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि आवश्यक छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका हुन् ।

 

 

तपाईंको बिचार