Sunday, January 24, 2021

कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

प्रकाशित मिति: 2020/12/20

५ पुस, काठमाडौं । संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

 


 

तपाईंको बिचार